Select Language:
 
डिडिसी जानकारी » संस्थानको गतिबिधी
 

संस्थानको गतिविधि


संस्थान अन्तर्गत संचालित आयोजनाहरुले पूर्वमा मेचीको पांचथरदेखि पश्चिममा महाकालीको कन्चनपुरसम्म गरी जम्मा ३४ जिल्लाहरुवाट दूध संकलन गरिरहेका छन् । दुग्ध वितरण आयोजनाहरुको संकलन क्षेत्रहरुमा दूध संकलन कार्य संगठनात्मक तरिकावाट कृषकहरु स्वयंद्घारा संचालित दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मार्फत भइरहेको छ । याक चीज उत्पादन केन्द्र अन्तर्गतका संकलन क्षेत्रहरुमा भने दूध उत्पादक कृषकहरुवाट सोझै याक गाईको दूध खरिद गर्ने गरिएको छ । 

Read More
 
 Related Posts

परिचय र उदेश्य

» दुग्ध विकास संस्थानको परिचय

संस्थान संरचना

» संरचना

डिडिसी कर्मचारी

» DDC staff