Select Language:
 
डिडिसी जानकारी » संस्थान संरचना
 

संरचना

नेपाल सरकारद्धारा गठीत संचालक समितिको अधिनमा रही उपरोक्त उद्देश्यहरु प्राप्तिका लागि संस्थानले  केन्द्रीयस्तरमा महाप्रवन्धक, उपमहाप्रवन्धक सहित विभिन्न विभागहरु मार्फत आफ्नो कार्य गर्दछ ।  यस अनुरुप संस्थानको केन्द्रीय कार्यालयको वर्तमान वनावट साथै संस्थान अन्तर्गतका आयोजनाहरुको विवरण निम्न अनुसार रहेको छ ।

 

(क)  केन्द्रीय कार्यालयमा रहेका विभागहरु :
       प्राविधिक व्यवस्थापन विभाग
       बजार व्यवस्थापन तथा मूल्यांकन विभाग
       प्रशासन व्यवस्थापन विभाग
       गुण नियन्त्रण तथा प्रविधि विकास विभाग
       योजना तथा जनशक्ति विकास विभाग
       आर्थिक व्यवस्थापन विभाग
       आन्तरिक लेखापरिक्षण
 
(ख)  वर्तमान संचालित आयोजनाहरु :
        काठमाडौं दुग्ध वितरण आयोजना
        विराटनगर दुग्ध वितरण आयोजना
        हेटौडा दुग्ध वितरण आयोजना
        लुम्विनी दुग्ध वितरण आयोजना
        नेपालगन्ज दुग्ध वितरण आयोजना
        दुग्ध पदार्थ विक्री वितरण आयोजना
        जनकपुर दुग्ध वितरण आयोजना
        धनगढी दुग्ध वितरण आयोजना
 

 

Related Posts

परिचय र उदेश्य

» दुग्ध विकास संस्थानको परिचय

संस्थानको गतिबिधी

» संस्थानको गतिविधि

संस्थान संरचना

डिडिसी कर्मचारी

» DDC staff