डिडिसी जानकारी » संस्थान संरचना
Related Posts
संरचना
नेपाल सरकारद्धारा गठीत संचालक समितिको अधिनमा रही उपरोक्त उद्देश्यहरु प्राप्तिका लागि संस्थानले केन्द्रीयस्तरमा महाप्रवन्धक, उपमहाप्रवन्धक सहित विभिन्न विभागहरु मार्फत आफ्नो कार्य गर्दछ । यस अनुरुप संस्थानको केन्द्रीय कार्यालयको वर्तमान वनावट साथै संस्थान अन्तर्गतका आयोजनाहरुको विवरण निम्न अनुसार रहेको छ ।
Read MoreRelated Posts