Select Language:
 
मेसेज »
 

महाप्रवन्धकको सन्देश

आज दुग्ध उद्योग राष्ट्रको प्रगति र गरिबि न्यूनिकरण गर्नमा मूख्य औजारको रुपमा परिचित भै सकेको छ । हाल सरकारले समेत यसलाई अति चाडै नै विकास गर्नु पर्ने क्षेत्रको रुपमा मान्यता दिइसकेको अवस्था छ । नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले ग्रामिण क्षेत्रमा उत्पादित दूध सर्वसुलभ तवरले शहरी उपभोक्ता सामु पु-याउन महत्वपूर्ण भूमिका खेलेकोछ ।

 

 

 

 

 


 


 


 


 


 


 


 


 


 


  श्री रुद्र प्रसाद पौडेल

महाप्रवन्धक

Related Posts